एपीएफका हवल्दार कुट्ने गाउँपालिका उपाध्यक्षमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता, म्याद थप गर्ने तयारी
काठमाडौँ । कपिलवस्तुमा सशस्त्र प्रहरीका हवल्दारमाथि कुटपिट गरेका शुद्धोदन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरीविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरिएको छ । सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार भीमबहादुर चौधरीमाथि हातपात गरेपछि सोमबार...