दाहालको निधनमा कांग्रेसले तीन दिनसम्म झन्डा आधा झुकाउने
काठमाडौँ । नेपाली कांग्रेसले पूर्वमन्त्री एवं नेता होमनाथ दाहालको निधनप्रति शोक व्यक्त गरेको छ । आज बिहान बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले शोक प्रस्ताव पारित गरेको हो । बैठकले आजदेखि...