होन्डुरसका पूर्वराष्ट्रपति अमेरिकी जेलबाट रिहा
काठमाडौँ । होन्डुरसका पूर्वराष्ट्रपति जुआन ओर्लान्डो हर्नान्डेज अमेरिकी जेलबाट रिहा भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट लागुऔषधको आरोपमा माफी पाएपछि उनी सोमबार रिहा भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन्। हर्नान्डेजलाई...