दरबारमार्गमा अवैध निर्माण रोक्न नेकपा बहुमतले गरायो महानगरको ध्यानाकर्षण
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले दरबारमार्गस्थित होटेल डेला अन्नपूर्ण प्रा.लि.ले हदबन्दी नाघेको जग्गामा बिना अनुमति गैरकानुनी रूपमा निर्माण कार्य गरिरहेको भन्दै काठमाडौं महानगरपालिकालाई उक्त कार्य तत्काल रोक्न ध्यानाकर्षण गराएको...