पुनः लयमा फर्किँदै नवलपुर क्षेत्रका होटल व्यवसाय
त्रिवेणी (नवलपरासी) । निर्माणाधीन नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको काम अन्तिम चरणमा पुगेपछि होटल तथा पर्यटन व्यवसाय पुनः चलायमान हुनेमा यहाँका व्यवसायी आशावादी बनेका छन् । सडक निर्माणका क्रममा वर्षौँदेखि धुलो,...