झाडापखाला र हैजाका बिरामीको नि:शुल्क उपचारको प्रबन्ध मिलाउन स्वास्थ्य मन्त्री पौडेलको निर्देशन
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले वीरगञ्जको नारायणी अस्पतालमा झाडापखाला र हैजाको उपचारका लागि आउने बिरामीलाई नि:शुल्क औषधि र उपचारको प्रबन्ध मिलाउन अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् । वीरगञ्ज...