कर्णालीमा ‘हेल्लो मुख्यमन्त्री’ हटलाइन सेवा सञ्चालनको तयारी
वीरेन्द्रनगर । कर्णाली प्रदेश सरकारले ‘हेल्लो मुख्यमन्त्री’ हटलाइन सेवा सञ्चालनको तयारी गरेको छ । कर्णालीका नागरिकका गुनासा तथा समस्या सुन्नका लागि ‘हाम्मा कुडा, हाम्मा मुख्यमन्त्री’ एप्स र हटलाइन सेवा सञ्चालन...