ह्वाइटआउट अवस्थामा हेलिकप्टर नउडाउन प्राधिकरणद्वारा नयाँ सर्कुलर जारी
काठमाडौँ। हिउँका कारण हेलिप्याड ढाकिने गरी उत्पन्न हुने ‘ह्वाइटआउट’ अवस्था र कुहिरो लागेको मौसममा व्यावसायिक हेलिकप्टर उडान गर्न नपाइने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ ‘सर्कुलर’ जारी गरेको छ ।...