वैदेशिक रोजगार विभाग ताहाचलका नासु घुस रकमसहित पक्राउ
काठमाडौँ । वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौँका नायब सुब्बा हेमबहादुर मस्राङगी घुस लिँदै गर्दा अख्तियारको फन्दामा परेका छन्। वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दा प्रक्रियामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरी...