विशेष अदालतबाट सफाई पाएका वन निर्देशक विष्टविरुद्ध सर्वोच्चमा पुनरावेदन
काठमाडौँ । विशेष अदालतबाट सफाई पाएका सुदूरपश्चिम प्रदेशका वन निर्देशक हेमराज बिष्टविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्चमा पुनरावेदन दिएको छ । करिव ७ करोड गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको...