भोटेकोशी-१ जलविद्युत् आयोजनाको हेडरेस सुरुङ ‘ब्रेक थ्रु’
काठमाडौँ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा निर्माणाधीन भोटेकोशी–१ जलविद्युत् आयोजनाको हेडरेस सुरुङ ‘ब्रेक थ्रु’ भएको छ । सोमबार एक समरोहबीच सुरुङको ब्रेक थ्रु घोषणा गरिएको हो । ४४ मेगावाट क्षमताको उक्त...