१ करोड ४० लाखमा बनेको योजना खानेपानी बोर्डमा हस्तान्तरण
काठमाडौँ। हेटौँडा उपमहानगरपालिका-१ मैनटारमा सञ्चालित खानेपानी योजना हेटौँडा खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण गरिएको छ। खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण भएको यो सत्रौँ उपभोक्ता समिति हो। बागमती प्रदेश सरकारको खानेपानी ऊर्जा तथा...