हिमानी शाह र हृदयेन्द्रले गरे निजी गुठीद्वारा निर्मित सिँचाइ पोखरीको उद्घाटन
काठमाडौँ। जुम्लामा पूर्व युवराज्ञी हिमानी शाह र पूर्व नवयुवराज हृदयेन्द्र शाहले निजी गुठीद्वारा निर्मित सिँचाइ पोखरीको उद्घाटन गरेका छन् । रोजि राणा प्रभु शमशेर राणा निजी गुठीद्वारा जुम्लाको हिमा गाउँपालिका...