२१ फागुनको चुनाव नलड्ने पूर्वमन्त्री हृदयराम थानीको घोषणा
काठमाडौँ। नेपाली काँग्रेसका नेता हृदयराम थानीले आगामी प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार नहुने घोषणा गरेका छन् । गत भदौ २३ र २४ को जेन जेड आन्दोलन पश्चात् मुलुक थुप्रै अप्रत्याशित राजनीतिक...