हुरीका कारण विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ सिसेनी क्षेत्रमा मङ्गलबार अपराह्न आएको वर्षासहितको हुरीले १७ वटा घर र दुई वटा गोठमा क्षति पुर्याएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी...