हुम्ला-काठमाडौँ बस सेवा सुरु
काठमाडौँ। हुम्ला-काठमाडौँ बस सेवा सुरु भएको छ । हुम्लादेखि काठमाडौँसम्म बुधबारदेखि पहिलो पटक बस सेवा सुरु भएको हो । हुम्ला हिल्सा यातायात प्रा.ली.का सञ्चालक विशाल रोकायाका अनुसार हुम्ला‐सुर्खेत, हुम्ला‐नेपालगञ्ज, हुम्लादेखि...