अनुसन्धान विभागका तत्कालीन प्रमुख थापाको स्थान हद फुकुवा
काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभाग (राअवि) का पूर्वप्रमुख हुतराज थापालाई लगाइएको स्थान हद फुकुवा भएको छ । जेन जेड आन्दोलनबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले उनीमाथि लगाइएको स्थान हद फुकुवा...