पौने १९ लाख नगदसहित तीन हुण्डि कारोबारी प्रहरी नियन्त्रणमा
काठमाडौँ । प्रहरीले पौने १९ लाख नगदसहित तीन जना हुण्डि कारोबारी पक्राउ गरेको छ । आइतबार काठमाडौँको कुशेश्वरस्थित कुलेश्वर फलफूल बजारमा हुण्डिको कारोबार गरिरहेको अवस्थामा १८ लाख ७८ हजार नगदसहित तीन...