अध्यक्ष रेग्मीको दाबी : ‘लोक सेवा आयोग निष्पक्षता र स्वच्छतामा प्रतिबद्ध छ’
काठमाडौँ । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोग सबैको विश्वासप्राप्त संस्था भएको बताएका छन् । आयोगको हीरक जयन्ती वर्ष, २०८२ का अवसरमा सञ्चालित ‘विद्यार्थीमाझ लोक सेवा आयोग’ कार्यक्रमअन्तर्गत आज...