हिमोफिलियाका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराइने
काठमाडौँ। रगत नजम्ने वंशाणुगत समस्या हिमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधि दिने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले निर्णय गरेका छन् । निकै महँगो औषधि आवश्यक पर्ने रोगको उपचारका लागि धेरै...