काभा महिला नेसन्स लिगको प्रत्यक्ष प्रसारण हिमालय टिभीमा हुने
काठमाडौँ। आउँदो नोभेम्बरमा काठमाडौँमा हुने काभा महिला नेसन्स लिग भलिबलको प्रत्यक्ष प्रसारण हिमालय टिभीमा हुने भएको छ । नेपाल भलिबल संघ र हिमालय टीभीबीच बुधबार एक कार्यक्रममा ब्रोडकास्टिङ तथा मार्केटिङ...