झ्यालको सिसाबाट छिरेको गोली लागेर हिमालयन जाभाका सञ्चालक घाइते
काठमाडौँ। प्रहरीको गोली लागेर बानेश्वरमा रहेको हिमालयन जाभाका सञ्चालक शान्तकुमार मेहेता घाइते भएका छन् । मेहेतालाई सिसाबाट छिरेको गोली लागेको एक प्रत्यक्षदर्शीले बताइन् । आफूसहित १५/२० जना अहिले जाभाभित्रै रहेको उनले...