प्रदेशमा खेलकूदको विकास हाम्रो लक्ष्य : मन्त्री गुरुङ
पोखरा । हिमालयन कम्प्युटर गण्डकी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता पोखरामा आजदेखि शुरु भएको छ । दुई दिनसम्म चल्ने उक्त प्रतियोगितामा गण्डकी प्रदेशका छ जिल्लाका करीब ७० खेलाडीले विभिन्न तौल समूहमा प्रतिस्पर्धा...