हिन्दु धर्मको जागरणमा योगदानका लागि परमार्थ समितिलाई धर्म संस्कृति पुरस्कार
मोरङ । जिल्लाको परमार्थ सिंघिया आरती सेवा समितिलाई विसं २०८२ को पोखरमल राठी धर्म संस्कृति पुरस्कार प्रदान गरिएको छ । आज आयोजित एक कार्यक्रमबीच आरतीको माध्यमबाट युवा, महिलालगायत समाजका विविध क्षेत्रलाई समेट्दै...