काठमाडौँमा ‘हिन्दु कुश हिमालय संसदीय सम्मेलन’ आयोजना गर्ने तयारी
काठमाडौँ। प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले भाद्रको पहिलो साता काठमाडौँमा ‘हिन्दु कुश हिमालय संसदीय सम्मेलन’ आयोजना गर्ने भएको छ । समितिले सोमबार सिंहदरवारमा पत्रकार सम्मेलन गर्दै...