‘पदमार्गमा आधारित पर्यटन विकासले प्रदेशको समृद्धिमा महत्त्वपूर्ण योगदान’ : मुख्यमन्त्री कार्की
काठमाडौँ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिकमत कार्कीले ‘पदमार्गमा आधारित पर्यटन विकास परियोजना’ले प्रदेशको समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउने बताएका छन् । कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत सञ्चालन...