इन्भेष्टमेन्ट मेगा बैंकद्वारा मीन मावि विद्यालयलाई सहयोग
तनहुँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले म्याग्दे गाउँपालिका-४ थर्पुस्थित मीन माध्यमिक विद्यालयलाई सहयोग गरेको छ । गत जेठमा हावा हुरीले विद्यालय भवनको छानो उडाएपछि अध्ययन-अध्यापन प्रभावित भएको जानकारी पाएपछि संस्थागत...