आइपिएल : दुई खेल अगावै बाहिरियो मुम्बई इन्डियन्स
काठमाडौँ । अलराउन्डर हार्दिक पाण्ड्याको कप्तानीमा रहेको पाँच पटक च्याम्पियन बनेको मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ मा दुई खेल अगावै उपाधि दौडबाट बाहिरिएको छ । बुधबार राति सनराइजर्स...