धनगढी हाफ म्याराथनमा नेपाली सेनाका धावक हाबी, नरेन्द्र सिंह रावत विजेता
काठमाडौँ । धनगढीमा आयोजित हाफ म्याराथन प्रतियोगितामा नेपाली सेनाका धावकहरूले प्रमुख स्थान ओगट्दै वर्चस्व कायम गरेका छन्। लागूऔषध दुरुपयोग न्यूनीकरणसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले जेसीआई धनगढीले प्रतियोगिता आयोजना गरेको हो। धनगढी...