घुस दिएको आरोपमा नेपालको होली वाइन काण्डकी प्रमुख कोरियामा पक्राउ
काठमाडौँ । नेपालमा होली वाइन काण्डका रूपमा चर्चित प्रकरणमा जोडिएकी एक क्रिश्चियन धर्मप्रचारक संस्थाकी प्रमुख हान अक जा पक्राउ परेकी छन् । दक्षिण कोरियामा राजनीतिक र व्यापारिक फाइदा पाउन राष्ट्रपतिकी...