नेपाललाई विपद् प्रतिकार्यमा थप सहयोग गर्न संयुक्त राष्ट्र संघ तयार
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्ट र संयुक्त राष्ट्र संघीय आवासीय संयोजक हाना सिंगर हाम्डीबीच भेटवार्ता भएको छ । शुक्रबार अपराह्न सिंहदरवारस्थित...