नेपालका लागि इजरायली पूर्व राजदूत गोदारले विपिनको सम्झना गर्दै लेखे- ‘दुई वर्षको आशा अब अन्त्य भयो’
काठमाडौँ । नेपालका लागि इजरायलका पूर्व राजदूत हानान गोदारले हमासको आक्रमणमा मारिएका नेपाली विद्यार्थी विपिन जोशीलाई सम्झिँदै फेसबुकमा भावुक सन्देश लेखेका छन् । गोदारले सामाजिक सञ्जालमा जोशीसँगको भेटका बेला खिचिएको...