बल्ल कचनकवल, हल्दिवारी, बाह्रदशी हात्ती आतंकबाट मुक्त भए
सुरुङ्गा । दक्षिणी झापाको चारकोसे जङ्गलका रैथाने हात्ती नियन्त्रण गर्न ३७ किलोमिटर क्षेत्रभित्र सौर्य विद्युतीय तारबार जडान सम्पन्न भएको छ । कचनकवल, हल्दिवारी, बाह्रदशी र भद्रपुरको दक्षिणी वडाका स्थानीयवासी हात्तीको...