डिजिटल अधिकार र सुरक्षासम्बन्धी हाते पुस्तिका सार्वजनिक
काठमाडौँ । डिजिटल राइट्स नेपालले डिजिटल अधिकार तथा सुरक्षाका विषयमा नागरिकलाई सशक्तीकरण गर्ने उद्देश्यका साथ ‘डिजिटल अधिकार र सुरक्षा सम्बन्धी हाते पुस्तिका’ सार्वजनिक गरेको छ । यस पुस्तिकाले नागरिक, शिक्षक...