२८ कार्तिक २०८२, शुक्रबार
मधेशमा सभामुखले पदमुक्त गरेका सांसदद्वारा हाजिरी र कारबाहीको नक्कल माग
काठमाडौँ । मधेश प्रदेश सभाका पाँच जना सांसदहरूले आफ्नो हाजिरी विवरण सार्वजनिक गर्न प्रदेश सभा सचिवालयसँग माग गरेका छन् । सभामुख रामचन्द्र मण्डलले आफूविरुद्ध अविश्वास प्रस्ताव दर्तापछि हिजो लगातार १०...