सुरक्षाका लागि बजार क्षेत्रमा ‘हाई मास्क लाइट’ जडान
पाल्पा । रामपुर नगरपालिकाको बेझाड बजार क्षेत्रमा सुरक्षा र सौन्दर्यीकरणका लागि ‘हाई मास्क लाइट’ जडान गरिएको छ ।बजार क्षेत्रमा हुने आपराधिक क्रियाकलाप न्यूनीकरण, शान्ति सुरक्षा तथा सौन्दर्यीकरणका लागि लाइट जडान...