नेपाल लाइफ इन्स्योरेन्सद्वारा सशस्त्र प्रहरीलाई विपद् व्यवस्थापन सामग्री हस्तान्तरण
काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सशस्त्र प्रहरी बल नेपाललाई विपद् व्यवस्थापनका लागि विभिन्न उद्धार सामग्रीहरू हस्तान्तरण गरेको छ । बिहिवार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित...