यात्रु अभावले पहाडी विमानस्थलको नियमित उडानमा चुनौती, माग सुनिश्चित भए सेवा विस्तार गर्न सरकार तयार
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले पहाडी क्षेत्रका अधिकांश विमानस्थलमा नियमित हवाई सेवा सञ्चालन हुन नसक्नुको प्रमुख कारण यात्रुको न्यून संख्या रहेको बताएका छन्। बुधबार...