भैरहवा विमानस्थल सञ्चालन र हवाई मार्गबारे भारतसँग पहल गर्न सरकारलाई सुझाव
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले भैरहवा स्थित अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनका लागि भारतसँग हवाई मार्ग सम्बन्धी कूटनीतिक पहल अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका...