हवाई उद्योगमा सरकारी प्रत्यक्ष लगानीको अवस्था नरहेको पर्यटन मन्त्री पौडेलको भनाइ
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले नेपालको हवाई उद्योगमा सरकारले तत्काल प्रत्यक्ष लगानी गरेर अघि बढ्ने अवस्था नरहेको बताएका छन्। उनले हवाई क्षेत्रको दिगो विकासका लागि...