मन्त्री सिन्हाको दाबी : ‘उड्डयन क्षेत्रमा मानव केन्द्रित सेवाको महत्त्व बढ्दै गएको छ’
काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले उड्डयन क्षेत्रमा मानव केन्द्रित सेवाको महत्व बढ्दै गएको बताएका छन् । अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै...