इरानी हवाइ क्षेत्र आंशिक रूपमा खुल्ला : उड्डयन प्राधिकरण
काठमाडौँ । इरानले आफ्नो आंशिक हवाई क्षेत्र र केही एयरपोर्टहरू शनिबार देखि आंशिक रूपमा पुन: खोलेको इरानी नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । इरानको पूर्वी क्षेत्रको हवाई क्षेत्र, केही एयरपोर्टहरू...