हल्लेखर्क र कुरमुनीमा खानेपानी सुविधा विस्तार
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ हल्लेखर्क र कुरमुनी टोलका ४० घरमा ‘एक घर, एक धारा’ सहितको खानेपानी सुविधा विस्तार भएको छ । गण्डकी प्रदेश सरकारको विशेष अनुदानमा अन्नपूर्ण गाउँपालिकाले सञ्चालन...