हल्ला मच्चाए जस्तो सुस्त छैन सरकार : नेता रायमाझी
इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले वर्तमान सरकार विपक्षीले हल्ला मच्चाए जस्तो सुस्त नरहेको बताएका छन् । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले दीगो...