दृष्टिविहीन नागरिकका लागि रोजगारी सुनिश्चित गर्न सरकारलाई हर्क साम्पाङको आग्रह
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले दृष्टिविहीन नागरिकको जीविकोपार्जनका लागि तत्काल रोजगारीको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष राईले दृष्टिविहीन नागरिकहरूको...