एक पालिका एक उद्योग र एक घरमा एक रोजगार हुनुपर्नेमा सांसद हर्क साम्पाङको जोड
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य हर्कराज राईले एक पालिका एक उद्योग र एक घर एक रोजगारी हुनुपर्नेमा जोड दिएका छन् । फागुन २१ गतेको चुनावपछि...