बद्रीनारायण धाममा आयोजित एकादशी मेलामा भक्तजनको घुइँचो
काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका-७ रामकोटमा निर्माण गरिएको बद्रीनारायणधाममा आज ‘हरिबोधनी एकादशी मेला’ लागेको छ । बद्रीनारायणधाम मेला आयोजक मूल समारोह समितिको आयोजनामा पहिलो पटक यहाँ एकादशी मेला लागेको हो...