प्रधानमन्त्री ओलीद्वारा हरिप्रसादको चित्रकला प्रदर्शनी अवलोकन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चित्रकार हरिप्रसाद शर्माको ‘समयक्रममा नेपाल : चित्रकलामा नेपालको इतिहास, संस्कृति र जनजीवन’ शीर्षकको प्रदर्शनीको आज अवलोकन गरेका छन् । काठमाडौँ उपत्यकाको मौलिक एवं परम्परागत...