समावेशी आयोगले भन्यो : ‘समावेशिता बिना सामाजिक न्याय असम्भव’
काठमाडौँ । राष्ट्रिय समावेशी आयोगका कार्यवाहक अध्यक्ष हरिदत्त जोशीले सामाजिक न्यायको सिद्धान्तका आधारमा सबै वर्ग र समुदायलाई राज्य संरचनामा सहभागी गराउन अझै मिहिनेत गर्नुपर्ने बताएका छन् । राष्ट्रिय समावेशी आयोग...