मालपोत कार्यालयका दुई खरिदारसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालयका दुई खरिदारसहित चार जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले सोमबार मालपोत कार्यालय कोहलपुर, बाँकेका खरिदारद्वय हरिचन्द्र पाण्डे र रतन...